दाङमा अरिंगालको टोकाइवाट एक घाईते

तुलसीपुर, ३२ साउन ।

दाङमा अंरिगालको टोकाइबाट एकजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका १५ निमुवा बस्ने वर्ष २४ का अशोक चौधरीलाई आइतबार विहान ११ बजेको समयमा अंरिगालले टोकेको इलाका प्रहरी कार्यालयले बताएको छ ।

उनलाई घर नजिकैको आँपको रुखमा चढी आँप टिप्ने क्रममा अंरिगालले टाउको र शरीरमा टोकी घाइते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पतालले जनाएको छ । उनको अवस्था मध्यम रहेको अस्पतालले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर