युवा नेता अकरम पठान द्वारा सुझाव सहित जनैपूणिर्मा र रक्षाबन्धन को शुभकामना व्यक्त

कृष्णनगर, साउन, १८

तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान द्वारा देश विदेशमा रहनु भएका दाजुभाई, दिदिबहिनी, इष्ट्मित्र, सुरक्षाकर्मी, स्वस्थ्यकर्मि ,संचारकर्मी लगायत सम्पुर्ण देशवासीहरुमा हिन्दु धर्ममा मनाइने महान पर्व जनैपूणिर्मा र रक्षाबन्धन सोमबार पर्ने भएको हुनले सम्पूर्ण नेपाली लगायतमा सो अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
अकरम पठान ले ९ऋइख्क्ष्म्(ज्ञढ० कोरोना भाइरस ले गर्दा लकडाउन रहेको अवस्था मा विपन्न परिवार मा राहत वितरण लगायत समय समयमा अन्य सामाजिक कार्य गर्दै आएका छन्।हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन समेत यूवा नेता तथा समाजसेवी अकरम पठान ले अनुरोध गरेका छन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर