गौरीशंकर टोलमा करिब १००० फलफूलका विरुवा वितरण

तुलसीपुर, २२ असार ।
तुल्सिपुर उपमहानगरपालिका वडा न। ८ स्थित गौरीशंकर टोल बिकाश सस्थामा करिब १००० फलफुलको बिरुवा निस्शुल्क बितरण गरिएको छ। गौरीशंकर टोलका अध्यक्ष दिननाथ भट्टराईको अध्यक्षता तथा पारिवारिक निजि बन सङ्ग नेपालका केन्द्रिय उपाध्यक्ष मेघराज भुसालको प्रमुख आथित्यमा बिरुवा वितरण गरिएको हो । त्यस अवसरमा किसानहरुलाई कागती , आँप , लिची लगायतका करिब १००० बिरुवा १०६ घरधुरीलाई बितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि भुसालले गौरीशंकर टोललाइ फलफुलमा आत्मनिर्भर बनाउने बताए । कार्यक्रमको सहजीकरण स्थानीय नारायण भट्टराईले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर