कोरोनाले गाउँ फर्केका युवालाई कृषिमा रोजगारी दिने : तुलसीपुरको नीति

तुलसीपुर, ५ असार ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोनाले गर्दा गाउँ फर्केका युवाहरुलाई कृषिमा रोजगारी दिने नीति अघि सारेको छ । बुधबार प्रमुख घनश्याम पाण्डेले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै यस्तो बताए । उनले जग्गा बाँझो राख्नेलाई कारवाही गरिने समेत बताए । उपमहानगरपालिकाले गाउँमा ‘एक गाउँ÷एक कृषि फर्म र शहरी क्षेत्रमा एक घर एक कौशी खेती कार्यक्रमलाई अगाडि बढाईने छ ।

जग्गा चक्लाबन्दी गरि सामूहिक खेति गरिने, एक वडा÷एक कृषि प्राबिधिकको व्यबस्थापन गरिने, रैथाने वालीको संरक्षण गरिने नीति अघि सारेको हो ।

तुलसीपुर आधुनिक कृषि उपज तरकारी तथा फलफुल बजारमा शित भण्डार स्थापना समेत गरिने छ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर