रुकुम पूर्वमा पनि भेटिए कोरोना संक्रमित : तीन जनामा ‘पोजेटिभ’

तुलसीपुर, १४ जेठ ।

रुकुम पूर्वमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाका अनुसार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. १४ का रहेका छन् । उनीहरुमध्ये एक जना १५ बर्षीया किशोरी र अन्य दुई जना १८ र २३ बर्षीय पुरुष रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर