दाङमा आरडीटी किट अभाव

दाङ २१ वैशाख ।

दाङमा आरडीटी कीट अभाव हुन थालेको छ । अहिले दाङका सबै स्थानीय तहहरुले ¥यापिड टेष्टकालागि आरडीटी किट माग गरेको भएपनि अहिले जिल्लामा अभाब रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । अहिले जिल्लामा एकसय बढि क्वारेन्टाइनमा रहेको भएपछि करिब ८० को हाराहारीमा मात्रै किट सकिएको उनको भनाई छ । उनका जिल्लामा दुइसय किट आएको भएपनि एकसय २२ भन्दा बढि आरडीटी प्रयोगमा आइसकेको बताए ।

आरडीटी किटकालागि प्रदेश सरकार समक्ष माग गरेको समेत उनले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर