दाङमा जनमोर्चाले नेकपालाई सघाउने

तुलसीपुर, २१ कात्तिक ।

राष्ट्रिय जनमोर्चाले दाङमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई सघाउने भएको छ । केन्द्रीय गठबन्धन अनुसार दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा हुने उपनिर्वाचनकालागि जनमोर्चाले नेकपाका उम्मेदवार बिमला कुमारी खत्री(वली)लाई सघाउने भएको हो । नेकपाले प्रदेश सभा सदस्य स्वर्गीय उत्तरकुमार वलीका श्रीमती विमलालाई उमेद्वार बनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर