दाङमा पक्राउ परेका बिप्लव नेतालाई संगठीत र राज्य बिरुद्धको अपराधमा मुद्दा दर्ता

तुलसीपुर
१ कार्तिक/ दाङमा पक्राउ परेका नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्तालाई राज्य बिरुद्धको अपराध शीर्षकमा मुद्दा दर्ता गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहका अनुसार उनीहरुलाई आज ( शुक्रबार) नै अदालतमा हाँजिर बनाउन लागिएको समेत उनको भनाई छ ।

दाङको राजपुर गाउँपालिका वडा नं. ४ मुङ्ग्रेठा स्थित ज्ञानेन्द्र बिक्रम राणाको घरबाट विप्लवका दाई चन्द्रबहादुर चन्द‘बिरजंग’सहितसहित २१ जनालाई पक्राउ गरिएको हो उनीहरुलाई बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङको बिशेष टोली, वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय गढवाको टोलीले बिहीबार बिहान १ बजे पक्राउ गरेको हो ।

यी हुन पक्राउ परेका हरु

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर