ताप्लेजुङमा भूकम्प गयो


काठमाडौँ असार २६ – तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गएराति १:४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर