कृष्णनगरका केहि स्थानिहरु द्वारा अब स्टीमर को माग…मन्दिर र मस्जिदमा जाने बाटो न भएपछि…..

राहुल मोदनवाल/

कृष्णनगर/ कपिलवस्तु ।

कपिलवस्तु को कृष्णनगर नगरपालिका वड़ा नम्बर २ एक पटक भेरी डुबानमा परेको छ यो समस्या कुनै नया होइन धेरै वर्ष देखी यहाका स्थानिहरु यो समस्या भोगदै आएका छन कृष्णनगरका केहि स्थानिहरु द्वारा रिपोटिंग को क्रममा स्टीमर को माग गरेका छन। यहाका मन्दिर मस्जिदहरु पनि डुबानमा परेको छ कसरी पूजा पाठ गर्ने ?कसरी माजिदमा नवाज पढ़न जाने ? कसरी घर बाटा बाहिरा जाने?कसरी जीवनयापन गर्ने? यो सबै मिलेर एउटा ठुलो प्रश्न भएको छ।सम्बंधित निकाय को कुन दिन ध्यान जाला यहा को जनता को आवाज़ कहिले सुनलान……

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर