कोरोना अस्पताल बेलझुण्डीबाट ५ जना संक्रमित डिस्चार्ज

तुलसीपुर
४-जेठ/ 

कोरोना अस्पताल बेलझुण्डीबाट आज(मंगलबार) पाँच जना डिस्चार्जभएका छन् । तुलसीपुर उपमहानगरपालिका १६ का ४२ र ६४ वर्षिय पुरुष, घोराही उपमहानगरपालिका १४ का ४३ र घोराही १५ निवसाी ६५ वर्षिय पुरुष तथा बबई गाउँपालिका ३ का ५५ वर्षिय महिला डिस्चार्ज भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर