दाङमा ३०१ जनाले कोरोना जिते, थप संक्रमित संख्या २४१


तुलसीपुर
३-जेठ/ 

दाङमा आज तीनसय १ जनाले कोरोना जितेका छन् ।कोरोना संक्रमित संख्या आज मात्रै २४१ नयाँ संक्रमित थपिएक छन् । आज (सोमबार) ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका ३/३ जना तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १/१ जनाको मृत्यु भएको कोारोना स्रोत व्यक्ती कमल चन्दले बताए ।

उहाँकायो संगै जिल्लामा मृत्यु हुनेको संख्या एकसय ५५ पुगेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर