आज विश्व पुस्तक दिवस मनाइँदै

काठमाण्डाै १० बैशाख ।

आज विश्व पुस्तक दिवस मनाइँदै । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तर्क्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, आफन्तलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँदैछ ।

पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सन् १९९५ को अप्रिल २३ तारिखदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाउने गरिन्छ । विशेष  गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न यो दिवस मनाइन्छ ।

Final 'Girl With Dragon Tattoo' novel hits shelves - Books - The Jakarta  Post

नेपालमा केही वर्षयता पढ्ने बानीको विकास भएसँगै साथीभाइलाई पुस्तक उपहार दिने चलन बढ्दै गएको छ। 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर