ताजा:
चैत्र २६ दाङ ।पत्रकार महासंघ दाङको अध्यक्षमा दर्गालाल के.सी निवाचित हुनुभएको छ । लक्ष्मी आचार्यलाई ११ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको छ ।