एक कपास उद्योगमा आगलागी हँुदा २५ लाखको क्षती

घोराही, १७ फागुन ।

दाङको घोराहीमा एक कपास उद्योगमा आगलागी हुदा २५ लाख बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका १५ प्रगतीनगरटोलमा रहेको राप्ती कपास उद्योगमा आज दिउसो आगलागी भएको हो ।

No description available.

बिद्युत तार सर्ट भई भएको आगलागिबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक सुकलाल रावतले जानकारी दिए । आगोलाई घोराही उपमहानगरपालिकाको दमकलले

No description available.
Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर