आज भ्यालेन्टाइन्स डे, अर्थात पे्रम दिवस
फाल्गुन २ दाङ ।
आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपाल सहित विश्वभर मनाइदै छ ।
हरेक वर्ष १४ फेब्रअरीका दिन पे्रमीपे्रमिका सँगै आफन्त र परिवारजनमा प्रेम, सन्दाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
प्रणय दिवस विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र एक आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वका रुपमा यो दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फुल उपहार दिएर पे्रम साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले पे्रम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।